Rule 17
चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
घरेलु हिंसा नियन्त्रणको लागि मन्त्रालय, अन्य सरकारी निकाय वा गैर सरकारी संस्थाले घरेलु हिंसा विरुद्व चेतनामूलक कार्यक्रम सञ्चालन गर्न वा गराउन सक्नेछन् ।